सम्पादकीय
संघीयता आएसँगै जनताको घरदैलोमा सरकार भन्ने नारा धेरै चल्यो, जनताको आँगनमा सिंहदरवारको अधिकार प्राप्त भएपछि धेरै कुरा परिवर्तन हुन्छ भन्ने सोच आम नागरिकमा पलाएको थियो । विकास हुन्छ, समृद्धि हुन्छ, विकासमा प्रभावकारीता हुन्छ, सुशासन...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु अहिले घरदैलो भेटघाटमा व्यस्त देखिएका छन् । निर्वाचन अघि जनतामा गरेका बाचा पूरा गर्ने अठोट राख्न अहिलेपनि जनप्रतिनिधिहरुले सकेनन् भने आगामी पाँच वर्षपछि...
पुरा पढ्नुहोसदैलेखका ९ वटा पालिकाहरुमा मतगणना सम्पन्न भईसकेको छ । नतिजा पनि सार्वजनिक भईसकेको छ । विजयी उम्मेदवारहरुले विजय उत्सव मनाएको अवस्था छ भने पराजित उम्मेदवारहरुले पार्टी भित्र वा बाहिरबाट बिभिन्न षडयन्त्रहरु भएको भन्दै व्याख्या...
पुरा पढ्नुहोसदैलेखका ११ वटै पालिकामा शान्तिपूर्वक मतदान प्रक्रिया सम्पन्न भएको छ । दुईवटा वडामा सामान्य विवाद बाहेक ९० वटै वडाहरुमा शान्तिपूर्वक मतदान सम्पन्न भएसँगै सबै मतपेटीकाहरु पालिकामा केन्द्रित गरिएको छ । जनताहरुले उत्साहपुर्वक निर्वाचनमा भाग लिए,...
पुरा पढ्नुहोसनिर्वाचन आफैमा एउटा ऐतिहासिक अवसर हो । जनताले आफुले चाहेका व्यक्तिहरुलाई मतदान गरेर बढी मतका आधारमा नेतृत्व चयन गर्ने लोकतन्त्रको सवैभन्दा उत्कृष्ट अभ्यासका रुपमा निर्वाचनलाई लिईन्छ । जनताले चाहेका जनप्रतिनिधिलाई चुनेर सत्तामा पु¥याउने र...
पुरा पढ्नुहोसदैलेखको भैरवी गाउँपालिकाका युवाहरुले प्रभावकारी कामको सुरुवात गरेका छन् । स्थानीय तहको निर्वाचन निजकिदै गर्दा । उम्मेदवारी दर्ता गराएका नेताहरुलाई एउटै मञ्चमा राखेर साझा प्रतिबद्धता मात्र गरेका छैनन्, कपाली तमसुक समेत गरेका छन् । स्थानीय...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै घरदैलो भेटघाट र चुनावी साभाका गतविधिहरु बढीरहेका छन् । बिभिन्न पार्टीहरुले आ–आफ्ना चुनावी प्रतिबद्धताहरु सार्वजनिक गर्दै जनतासँग मत मागिरहेका छन् । कतिपय सचेत नागरिकहरुले चुनावका बेलामा मात्रै विभिन्न आश्वासनहरु दिने...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन आयोगले जारी गरेको आचारसहिंता उलंघनका बिषयहरुले पनि चर्चा पाएको छ । हरेक पालिकामा निर्वाचनका बिभिन्न गतिविधिहरु सञ्चालन भएका छन् । आम नागरिकहरुलाई सत्य सूचना प्रदान गर्ने, निश्पक्ष वातावरणमा...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन होस वा अन्य निर्वाचनहरु किन नहुन् निर्वाचनमा भाग लिएका नेता तथा कार्यकर्ताहरुले विभिन्न खाले प्रतिबद्धताहरु र अपिलहरु गर्ने गर्दछन् । कतिपय नेताहरुले निर्वाचन जितेपछि आफुले गरेका प्रतिबद्धताहरु पूरा गर्नेतर्फ ध्यान दिने गरेको...
पुरा पढ्नुहोसमुलुकमा संघीयता प्राप्तीको पहिलो वर्ष स्थानीय तहको अवधारणा सँगै निर्वाचन सम्पन्न भयो । लामो समयदेखि विकास हुन नसकेको नेपालको ग्रामिण परिवेश फरक थियो । तत्कालिन द्धन्द्धका समयमा रित्तिएका गाउँहरु एकाएक भरिन थाले । गाउँमा सिंहदरवार...
पुरा पढ्नुहोस